FAQs Complain Problems

News and Notices

आज मिति २०७६।०९।२८ गतेबाट राप्ती-६बाट अनलाइ घटना दर्ता सुरुवात

आज मिति २०७६।०९।२८ गतेबाट राप्ती-६ मा पौष २६ र २७ गतेको प्रशासनिक अभिमूखीकरण तालिम पश्चात अनलाइ घटना दर्ता सुरुवात भएको छ ।

साथै यस अघि वडा नं. ७ र ८ मा समेत सुरु भएको व्यहोरा अनुरोध छ । साथै केही दिनमा अन्य वडामा पनि अनलाइन घटना दर्ता व्यहोरा समेत अनुरोध छ ।

सम्पुर्ण सहकारीहरुलाई COPOMIS तालिम सम्बन्धमा।

सहकारी संस्थाहरुलाई कम्प्युटरमा आधारित सूचना व्यवस्थापन प्रणाली COPOMIS को प्रयोगात्मक तालिम मिति २०७६।०९।०१ देखी २०७६।०९।०६ सम्म संचालन गरिएको व्यहोरा अनुरोध छ। सोही अनुसार पहिलो चरणमा तपशिल बमोजिमका सहकारी संस्थाहरुले समय तालिका अनुसार Laptop सहित तहाँ संस्थाबाट १ जना अनिवार्य उपस्थित गराईदिनुह

लेखापरिक्षकको नामावली सिफारिस गर्ने सम्बन्धी सूचना !

यस नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयहरुलाई लेखापरिक्षकको नामावली सिफारिस गर्ने सम्बन्धी सूचना !

Pages