FAQs Complain Problems

News and Notices

कोराना राहत वितरण खाधान्न समितिको निर्णय

कोरोना भाइरसको कारणले लकडाउन भइ विहान वेलुकाको छाक टार्न अप्ठेरो परेको अति विपन्न परिवारलाई राहत वितरणको खाधान्न खरिद प्रकिया अघि बढाइएको हुदा सो को निर्णय कपी अपलोड गरिएको छ ।

हार्दिक अपिल

विश्वव्यापी रुपमा आक्रान्त पारेको कोरोना भाइरस COVID-19 का कारण हामी नेपालीहरुलाई पनि त्यति कै चिन्तित तुल्याएको छ । हाल लगातार २०७६ चैत्र १० गतेबाट भएको लकडाउनका कारण दिन दैनिक रुपमा ज्यालादारी गरेर खाने र असहाय असक्त र विपन्नहरुलाई विहान वेलुका खाना खाने समस्या भएको हुँदा यस राप्ती नगरपालिकाले

Pages