FAQs Complain Problems

News and Notices

ऐलानी जग्गा उपभोक्ताको विवरण पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

ऐलानी जग्गा उपभोक्ताको विवरण पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

सोही अनुसार लगत तयारी गर्नुहुन अनुरोध छ ।

वडा कार्यालयको पत्र साथै संलग्न छ ।

एकीकृत सम्पति विवरण पेश गर्ने बारे अत्यन्त जरुरी सूचना

एकीकृत सम्पति विवरण पेश गर्ने बारे अत्यन्त जरुरी सूचना अनुसार कार्यान्वय हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना सूचित गरिएको छ ।

कुष्ठरोगका बिरामी खोज पर्तालका लागि घरधुरी सर्वेक्षण हुने सुचना

राप्ती नगरपालिका र जिल्ला जनस्वास्थ्य भरतपुरको संयोजकत्वमा कुष्ठरोगका बिरामी खोज पर्तालका लागि यही मिति २०७४।१२।२६ देखि ३० सम्म घरधुरी सर्वेक्षण हुन गइरहेको हुँदा सम्बन्धित बिरामीको सही विवरण उपलब्ध गराइ रोग निदानमा सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ।साथै कुष्ठरोगिहरुले नगरभित्रका ५ वटा स्वास्थ संस्

सव इन्जिनियर सेवा करारमा राख्ने सम्बन्धी सूचना

सव इन्जिनियर सेवा करारमा राख्ने सम्बन्धी सूचना ।

यो सूचना मिति २०७४ चैत्र १८ को पारदर्शी दैनिकमा पनि प्रकासित गरिएको छ ।

Pages