FAQs Complain Problems

प्रष्ट पारिएको सम्बन्धमा ।

प्रष्ट पारिएको सम्बन्धमा ।
यस राप्ती नगरपालिका नगर कार्यपालिकाको कार्यालय भण्डारा, चितवनको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक बजेट कार्यक्रम अन्र्तगत रातो कितावमा प्रकाशित सि.न. ६९ मा उल्लेख भएको दमकल खरिद मा रु ७१,८२,८९७ ।– विनियोजन गरिएको रकम खर्च नभएको र सि.न ४६ र ४७ मा भूमि व्यवस्थापन तथा जग्गा नापी सम्बन्धि कार्यक्रममा रु १,००,०००००।– रुपैया मध्ये रु ३६,४२,५६७.८५।– मात्र जग्गा नापजाँच सम्वन्धि शिर्षकमा खर्च भई रु ६३,५७४३२.१५।– रकम मौजादमा रहेको व्यहोरा प्रष्ट पारिएको छ ।

शमशेर लामा
नगर प्रमुख
मिति : २०८२।०१।२३ गते

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.