मृगौला प्रत्यारोपण गरेका,डाईलाईसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने नेपाल सरकारको निर्णयअनुसार सम्बन्धित विरामी/परिवारले तपशील बमोजिम अनुसूची १ अनुसार मेडिकल प्रमाणित गराई अनुसूची २ अनुसार वडा कार्यालयमा निवेदन दिनुहुन र वडा बाट खात
प्रस्तुत विषयमा यस राप्ती नगरपालीकामा कोभिड १० संक्रमण व्यवस्थापनका लागि आवश्यक पत्रमा उल्लेखित सामानहरुको दररेट यसै महिना भित्र उपलब्ध गराईदिनुहुन अनुरोध छ।