FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारमा लिने सम्बन्धी सिफारिस गरिएको सूचना

राप्ती नगरपालिकाबाट मिति २०७४।५।३ मा प्रकाशित सूचना बमोजिम दरखास्तवाल उमेद्वारहरुको नतिजाको आधारमा सिफारिस गरिएको छ । ७ दिनभित्र सफल उमेद्वारहरुले करार सम्झौताको लागि सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना सूचित गरिएको छ ।

उपभोक्ता समिति गठन सम्बन्धि

स्वीस सरकारबाट स्वीकृत योजना तथा कार्यक्रमको उपभोक्ता समिति गठन सम्बन्धी सुचना

कार्यापालिका बैठक सम्बन्धमा ।

कार्यापालिकाको २१ बोर्ड बैठक मिति २०७४।११।२३ गते दिनको २ बजे हुने भएकोले बैठकमा सहमागी भइ दिनुहुन कार्यपालिकाको सदस्य ज्यूहरुलाई हार्दिक अनुरोध छ ।

Pages